FAQs Complain Problems

रेसुङ्गा नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरु(दोस्रो कार्यकाल)।

Read More

घटना दर्ता सम्बन्धी सूचना

रेसुङ्गा नगरपालिका,गुल्मीको संक्षिप्त परिचय

१.परिचय

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो ।

२.नगरपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

क) अक्षांश :– २७⁰ ५९’ देखि २८⁰ ७’ सम्म उत्तरी अक्षांश

ख) देशान्तर :– ८३⁰ १२’ देखि ८३⁰ १९’ सम्म पूर्वी देशान्तर

ग) क्षेत्रफल :– ८३.७४ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – गुल्मीदरवार गाउँपालिका, पश्चिम – अर्घाखाँची जिल्ला    उत्तर – इश्मा गाउँपालिका/ मुसिकोट नगरपालिका,   दक्षिण – अर्घाखाँची जिल्ला   

३. प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल

रेसुङ्गा नगरपालिका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै रेसुङ्गा, अर्जुन छन् । यहाँ प्रसिद्ध नदीहरू बडीघाट, छल्दी, पनाह खोलाहरू रहेका छन् ।

Pages

जनप्रतिनिधि

खिलध्‍वज पन्थी
नगर प्रमुख
kd.panthi@gmail.com
९८५७०६१९२३
अमृतादेवी कुँवर
उप– प्रमुख
९८५७०२५७९९

कर्मचारी

हरि प्रसाद अर्याल
प्रमुख प्रशासकीय अधिकृत
९८५७०७३१११
पिताम्बर पन्थी
सूचना अधिकारी
suchanaadhikari@resungamun.gov.np
९८४७१०६०३५

सेवाहरु

सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • सरोकारवाला सबैको नागरिकताको प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा
  • मृत्युदर्ताको प्रमाणपत्र
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का / सनाखत समेत
  • जग्गा राजिस्ट्रेशन गरेको कागज
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • बुवा आमाको नागरिकता प्रमाणपत्र
  • जन्म दर्ताको प्रमाणपत्र
  • शैशिक योग्यताको प्रमाणपत्र
  • निवेदन फारम
  • स्पष्ट नभएमा सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- सेवा तथा सिफारिस
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नगर सभाले निर्धारण गरे वमोजिमको दस्तुर लाग्ने छ
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको किटानी निवेदन
  • नागरिकता जग्गा धनी प्रमाणपुर्जा

  • व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
  • नाता सम्बन्ध देखिने कागज पत्र
  • नागरिकताको प्रमाणपत्र
  • पासपोर्ट साइजको २/२ प्रति फोटो
  • आवस्यकता अनुसार सर्जमिन मुचुल्का/सनाखत समेत
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- कागजात पेश भइ स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रेसुङ्गा नगरपालिकाको आर्थिक ऐन २०७५ अनुसार
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि तथा सक्कल
  • जग्गाधनी प्रमाण पत्र पुर्जा प्रतिलिपि र सक्कल
  • घरनक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल
  • सम्पत्ति हकवालाको नाम , नाता उल्लेख
  • गत वर्ष न.पा.लाई सम्पूर्ण कर बुझाएको प्रमाण

जानकारी