FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

उत्तर : स्थायी बसोबास भएको वडा कार्यालयको वडा सचिवसंग l

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको नगरपालिकाको वडा कार्यालयमा  स्थानीय पञ्जिकाधिकारीद्वारा गरिन्छ  ।

  • जेष्ठ नागरिक मासिक रु २००० l-
  • एकल / बिधवा महिला मासिक रु २००० l-
  • पूर्ण अपाङ्गता मासिक रु ३००० l-
  • अति अशक्त अपाङ्गता मासिक रु १६०० l-
  • लोपोन्मुख आदिवासी जनजाती मासिक रु ३००० l-
  • दलित वालवालिका (बाल संरक्षण अनुदान) मासिक रु ४०० l-
  • ७० वर्ष पुरा भएका जेष्ठ नागरिक उपचार खर्च मासिक रु १००० l-